अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार विश्व स्वास्थ्य संगठन (WHO) कोलागी अमेरिकाले योगदान दिंदै आएको कोषलाई निलम्बन गर्न निर्देशन दिएको कुरा खुलाएका छन्।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा एक प्रेस सम्मेलनमा WHO ले आफ्नो आधारभूत दायित्व पूरा गर्न असफल भएको भन्दै कोरोनाको बारेमा गलत जानकारी बढावा दिएको र यसले गर्दा संक्रमण फैलाएको आरोप पनि लगाएका छन्।
ट्रम्पले गत हप्ता डब्ल्यूएचओलाई “चीनको पक्ष लिएको” भन्दै आलोचना गरी र लाई दिंदै आएको योगदान रोक्ने चेतावनी दिएका थिए।