जापान स्टील उद्योगको उद्देश्य २०५० सम्ममा CO2 (धुवा) बाट मुक्त हुने

जापानको स्टील उद्योग अनुसार इ.सं. २०५० सम्ममा CO2 उत्पादन लाई लगभग उन्मूलन गर्ने लक्ष्य राख्दछ, यो  इ.सं. २१०० सम्ममा उन्मूलन गर्ने उसको सुरुवाती लक्ष्य भन्दा आगाडि नै गर्ने भएको छ।

 जापान आइरन एण्ड स्टिल फेडरेशनले यसका सदस्य कम्पनीहरूले कोइलाको सट्टा हाइड्रोजन प्रयोग गर्ने टेक्नोलोजीमा अनुसन्धान गर्ने बताएका छन्। 

सिद्धान्तमा, यसले CO2 उत्सर्जन समाप्त गर्दछ। तर यो उधयोग अझै सानै अवस्थामा नै रहकोले केही चुनौती हरु भने छन् । 

 उद्योगले पनि यस प्रक्रियामा धुवा संकलन गर्न टेक्नोलोजी विकास गर्ने योजना बनाएको छ, ताकि धुवालाई  हावामा फैलिन नदिएर भूमिगत गराउछ।  

उद्योग अधिकारीहरू भन्छन् कि उनीहरू कार्बन मुक्त समाजको लक्ष्य हासिल गर्न प्रतिबद्ध छन्। 

Source: NHK

Leave a Reply

Your email address will not be published. Required fields are marked *