जापानमाअध्ययन गर्न चाहाने सबैको लागी सुवर्ण अवसर

जापान कसरी जाने, खर्च कति लाग्छ, कहाँ गएर बस्ने, कस्तो काम गर्ने आदिको बारेमा जिज्ञासा भएमा हाम्रो संस्था द्वारा नि: शुल्क परामर्श सेवा प्रधान गरीने कुरा जानकारी गराउन चाहान्छौं। १ घण्टाको यस अनलाइन Webinar मा सहभागी भै जानकारी लिन सक्नु हुनेछ। Webinar Zoom बाट हुनेछ। सहभागी हुन चाहाने सबैलाई ५ मिनेट अगाडी आइदिनु हुन अनुरोध गरीन्छ।

★★★कार्यक्रमको समय तालिका★★★

मिति : फाल्गुन १६ गते २०७७
समय : दिउसो १२ बजे देखी १ बजे सम्म
समय भएपछि तल दिईएको लिंक मा क्लिक गर्नुहोस

पहिलो लिंक (१२:०० ~ १२:३०)

https://us05web.zoom.us/j/7439477683?pwd=b1ZORmZYTDZBVm1qZFVGcmxaRHRIQT09

Meeting ID: 743 947 7683
Passcode: 12345

दोस्रो लिंक ( १२ :३० ~ १३:००)

https://us05web.zoom.us/j/87699901141?pwd=bko5cUNvazE4UE9DWmp6ZVRUenZyUT09

Meeting ID: 876 9990 1141
Passcode: FA1PdZ