जापानमा रोजगारीको उपलब्दी र बेरोजगारीको संख्या घट्यो

जापानमा रोजगारीको उपलब्धता बढ्यो र बेरोजगारी दर जनवरीमा(January ) घटेको सरकारी तथ्यांकले मंगलबार देखाएको छ। सिमित समयको लागि आपतकालीन अवस्था भए पनि यो उपलब्दी धेरै राम्रो हो। रोजगारी उपलब्धता अनुपात …

जापानको आशिकागामा आगो फैलिने क्रम अझै रोकिएको छैन

अग्निशमनकर्मीहरूले टोकियोको उत्तरमा, आशिकागा शहरमा करीव एक हप्तासम्म जंगल जोगाउन संघर्ष गरिरहेका छन्, सुक्खा अवस्था भएर कम्तीमा केही दिनसम्म आगो जारी रहने अनुमान गरिएको छ। दक्षिण पश्चिमी तोचिगी प्रान्तमा आइतबार …

टोयोटाले माउन्ट फुजी नजिक स्मार्ट सिटी निर्माण गर्न शुरू भएको छ

टोयोटाका कर्मचारीहरू लगायत करीव ३६० व्यक्ति  शहरमा सर्ने छन्।सुजोनो प्रान्तको ७०.८  हेक्टर कारखानामा, ईन्धनको कोशिकाबाट बिजुली संचालित गर्ने जसले गर्दा हाइड्रोजन-अक्सिजन प्रतिक्रियाबाट शक्ति लिन्छ सकिन्छ। टोयोटाले यसरी  शहरको वर्णन गर्दछ …

जापान स्टील उद्योगको उद्देश्य २०५० सम्ममा CO2 (धुवा) बाट मुक्त हुने

जापानको स्टील उद्योग अनुसार इ.सं. २०५० सम्ममा CO2 उत्पादन लाई लगभग उन्मूलन गर्ने लक्ष्य राख्दछ, यो  इ.सं. २१०० सम्ममा उन्मूलन गर्ने उसको सुरुवाती लक्ष्य भन्दा आगाडि नै गर्ने भएको छ।  जापान आइरन एण्ड स्टिल फेडरेशनले यसका सदस्य कम्पनीहरूले कोइलाको सट्टा हाइड्रोजन प्रयोग गर्ने टेक्नोलोजीमा अनुसन्धान गर्ने बताएका छन्।  सिद्धान्तमा, यसले CO2 उत्सर्जन समाप्त गर्दछ। तर यो उधयोग अझै सानै अवस्थामा नै रहकोले केही चुनौती हरु भने छन् ।   उद्योगले पनि यस प्रक्रियामा धुवा संकलन गर्न टेक्नोलोजी विकास गर्ने योजना बनाएको छ, ताकि धुवालाई  हावामा फैलिन नदिएर भूमिगत गराउछ।   उद्योग अधिकारीहरू भन्छन् कि उनीहरू कार्बन मुक्त समाजको लक्ष्य हासिल गर्न प्रतिबद्ध छन्।  Source: NHK

जापान भरीमा ८,००० भन्दा बढि कोरोना संक्रमित। क्लस्टरको आसंका

१४ अप्रिल बिहान १० बजे (JST) सम्मको गणना अनुसार कोरोनाबाट जापानमा ८,००० भन्दा बढी मानिसहरू संक्रमित र १४६ जनाको मृत्यु भइसकेको छ। जापानमा सरकारले ७ अप्रील मा संकटकाल घोसणा जारी …

कोरोना भाईरसको विश्व अर्थतंत्रमा प्रभाव

२०१९ को डिसेम्बर बाट सुरु भएको कोरोना अहिले विश्व भरनै फैलिएको छ। चीनको वुहान प्रान्तबाट सुरु भएको यो रोगबाट संसारको सबै कुना ग्रस्त भैसकेको छ। चीनबाट धेरै टाढा अमेरीकामा अहिले …

जापानमा कोरोना भाइरस सम्बन्धी मार्च ३० सम्मको जानकारी

मार्च ३० सम्मको जानकारी अनुसार जापानमा कोरोना विरामीको संख्या १,८९४ जना पुगेको छ। डायमण्ड प्रिन्सेस नामक क्रुज (जुन विदेशबाट आएको हो) मा रहेको विरामीको संख्या पनी जोड्ने हो भने जापानमा …

टोकियो ओलम्पिकको मिति तय

यो वर्ष जापानमा आयोजना गर्न लागीएको टोकियो ओलम्पिक कोरोनाको डरले पछाडि सारीएको छ। अन्तरास्ट्रिय ओलम्पिक कमिटीले पनी जापानको यो निर्णयलाई सराहना गर्दै स्विकार गरेको छ। २०२१ सालको गर्मी महिना सम्ममा …